आज २०७३ माघ १२ गते

कृष्णले आशिष्मालाई मिति तोकेर गरे रोमान्स

मनोरञ्जन २०७३ कार्तिक २३ ५३८ पटक हेरिएको

कृष्णले आशिष्मालाई मिति तोकेर रोमान्स

गायक कृष्ण काफ्लेको आवाजको चर्चा जति हुन्छ उनको फिटनेस र सुन्दरताको पनि त्यत्तिकै चर्चा हुने गरेको पाईन्छ । उनलाई धेरैले नायक बन्नको लागि जन्मेको मान्छे पनि भन्ने गरेका छन् । सायद यहि कुरालाई मनन गर्दै हुनसक्छ उनले आफ्नो एक नयाँ गीतमा अभिनय गरेका छन् । छक्का पञ्जाको ‘सुनन चम्पा’ र किस्मत २ को तिम्रो ‘पिक्चर हिट’ जस्ता चर्चित गीतहरु गाएर दर्शक श्रोताको मन जितेका उनले नयाँ गीत ‘लाईँदैन माया पिरती तिथि र मिति तोकेर’मा नायिका आशिष्मा नकर्मीसँग रोमान्स गरेका छन् । कृष्णकै आवाज रहेको यो गीतमा यो गीतलाई विक्रम सुन्दासले लेखेका हुन् भने पुरुषोत्तम न्यौपानेले संगीत भरेका हुन् ।

गायक कृष्ण काफ्लेको आवाजको चर्चा जति हुन्छ उनको फिटनेस र सुन्दरताको पनि त्यत्तिकै चर्चा हुने गरेको पाईन्छ । उनलाई धेरैले नायक बन्नको लागि जन्मेको मान्छे पनि भन्ने गरेका छन् । सायद यहि कुरालाई मनन गर्दै हुनसक्छ उनले आफ्नो एक नयाँ गीतमा अभिनय गरेका छन् । 

छक्का पञ्जाको ‘सुनन चम्पा’ र किस्मत २ को तिम्रो ‘पिक्चर हिट’ जस्ता चर्चित गीतहरु गाएर दर्शक श्रोताको मन जितेका उनले नयाँ गीत ‘लाईँदैन माया पिरती तिथि र मिति तोकेर’मा नायिका आशिष्मा नकर्मीसँग रोमान्स गरेका छन् । कृष्णकै आवाज रहेको यो गीतमा यो गीतलाई विक्रम सुन्दासले लेखेका हुन् भने पुरुषोत्तम न्यौपानेले संगीत भरेका हुन् ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook