आज २०७३ माघ ६ गते

गजल

कला/साहित्य २०७३ भदौ २७ ५३४ पटक हेरिएको

Image title

सरिता राई

गैरी खेत पाखा साउनेहरु उस्तै देखें

एकातिर तिज गाउँनेहरु उस्तै देख


गरीब श्रमजिवी समायोजन नगरी नै

विकृतिको पछि धाउनेहरु उस्तै देखें


समाजको परम्परा संस्कृति र संस्कार

भन्दै महङ्गो पहिरन लाउनेहरु उस्तै देखें


फैलिदैं गएकोे यो विसङ्गतिले आजप

भोकभोकै मुख बाउनेहरु उस्तै देखें

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook