आज २०७३ फागुुण १३ गते

आगलागी पिडितलाई सहयोग

समाज २०७३ पौष ५ १२८८ पटक हेरिएको

पिडित

भोजपुर । आगलागी पिडितलाई १ लाख ५ हजार आर्थिक सहयोग गरेको छ । भोेजपुर सेवा समाज युएइले ‘लौ न सहयोग गरौ अभियान’ बाट रकम संकलन गरि जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रजिअ अर्जुनकुमार शर्मालाई आइतबार हस्तान्तरण गरेका हुन् ।

यसैगरी हसनपुर–६ की क्यान्सर पिडित सिम्रन राईलाई ५५ हजार नगद सहयोग उपलब्ध गरिएको समाजका सचिव तिर्थ योन्जनले बताए ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook