आज २०७३ फागुुण १२ गते

राजेशलाई सरिष्माले पिरती दिने (भिडियो सहित)

मनोरञ्जन २०७३ कार्तिक २२ २४७३ पटक हेरिएको

भिडियो

काठमाडौं । गायक राजेश पायल राई र मोडेल तथा गायिका सरिष्मा मगरको ‘झिमझिम परेली’ गित सार्वजनिक भएको छ । राई र मगरको सुमधुर रहेको उक्त गितमा एकनारायण भण्डारीले शब्द संगित गरेका छन ।
झिमझिम परेलि झिमझिम भो
अरुलाई छैन भनेर राखेको परिति,
तिमीलाई दिमदिम भो
गितको भिडियोमा शंकर बिसि र सरिष्मा मगरको दम्दार नृत्य गरेका छन भने निर्देशन पनि शंकर बिसिले गरेका हुन । त्यस्तै भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन भने सम्पादन नविन घर्तीमगरले गरेका छन । कृष्ण फिल्मस एण्ड एडभरटाईजिङले दृष्य निर्माण गरेको हो ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook