• राष्ट्रिय युवा संघ नेपाल भोजपुरले वितरण गर्यो विद्यार्थीलाई जुत्ता र शैक्षिक सामग्री

    भोजपुर, १५ चैत । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भोजपुरले भोजपुरको बहिरा आवशिय आधारभूत विद्यालयका छात्राछात्रलाई जुत्ता र स्टेसनरी सामग्री वितरण गरेको छ । युवा संघको ९औँ जिल्ला अधिवेसन सम्पन्न भएको एक वर्ष पुगेको अवसरमा विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको हो । युवा संघको वर्षदिन पुगेको अवसरमा विद्यार्थीहरुलाई ज...

  • चट्याङ लागेर टेम्केमैयुङ ५ का चौध घरमा क्षती

    भोजपुर १४ चैत । वर्षासँगै परेको चट्याङ लागेर भोजपुरको टेम्केमैयुङ गाउँपालिका ५ चोलन्तीमा १४ घरमा क्षति पुगेको छ । १३ गते राति परेको चट्याङले स्थानीय याम बहादुर राई, राजकुमार राई, बेनी बहादुर विष्ट, कुमारी विष्ट लगाएत अन्य १० घरमा समेत सामान्य क्षती भएको टेम्केमैयुङ गाउँपालिका ५ का वडा सदस्य विष्णु बहादुर विष्टले बताउनु...

  • मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न चखेवामा बैशाख १ बाट महोत्सव

    भोजपुर, १३ चैत । नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यमा पर्न सफल भोजपुरको मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न महोत्सव हुने भएको छ । यो क्षेत्रको विकाससँगै प्रवद्र्धन गर्ने लक्ष्यले नयाँ वर्षको अवसरमा २०८१ बैशाख १ गतेदेखी ३ गते सम्म ‘कृषि, पर्यटन तथा साँस्कृति महोत्सव–२०८१ सञ्चालन हुने भएको हो । मुन्दुम पदमार्गमा पर्न...

  • कोशी प्रदेश सरकारद्धारा हतुवागढीका आगलागी पीडितलाई राहत वितरण

    भोजपुर ६ चैत । कोशी प्रदेश सरकारले हतुवागढीका आगलागी पीडितलाई दुई लाख रुपैँया आर्थिक सहयोग गरेको छ । गत चैत ३ गते हतुवागढी गाउँपालिका ७ पात्लेपानीमा आगलागी भई मृत्यु भएका बालबालिकाका परिवारलाई प्रति परिवार एक लाखका दरले दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेकोे हो । पीडित परिवारको घरमै पुगेर कोशी प्रदेशका मुख्यमन्त्री केदार ...

  • डढेलो नियन्त्रणका लागि डिभिजन वन भोजपुरको सप्ताहव्यापी सचेतनामुलक कार्यक्रम

    भोजपुर ६ चैत्त । डिभिजन वन कार्यालय भोजपुरले वन डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम थालेको छ । वन डढेलो रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम गरेको हो । संघिय वन तथा भूसंरक्षण विभागको निर्णय तथा प्रदेश वन मन्त्रालयको पत्रचार अनुसार कार्यक्रम गरिएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ ।...

  • डढेलो नियन्त्रणका लागि डिभिजन वन भोजपुरको सप्ताहव्यापी सचेतनामुलक कार्यक्रम

    भोजपुर ६ चैत्त । डिभिजन वन कार्यालय भोजपुरले वन डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम थालेको छ । वन डढेलो रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम गरेको हो । संघिय वन तथा भूसंरक्षण विभागको निर्णय तथा प्रदेश वन मन्त्रालयको पत्रचार अनुसार कार्यक्रम गरिएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ ।...

  • भोजपुर टक्सारका आगलागी पीडितलाई राहत वितरण

    भोजपुर, ५ चैत । भोजपुर नगरपालिका १२ टक्सार माल्बासेमा भएको आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । चैत्त ३ गते भएको आगलागि पीडित पाँच परिवारलाई भोजपुर नगरपालिका, नेपाली कांग्रेस जिल्ला सभापती तथा कोशी प्रदेश सांसद विनोद बान्तावा र वडा कार्यालयले संयुक्तरुपमा राहत सामग्री वितरण गरेको हो । भोजपुर नगरपा...

  • आवधिक पञ्च वर्षिय योजनाको लागि टेम्केमैयुङ ६ कोटको योजना छनौट सम्पन्न

    भोजपुर, ३ चैत । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ६ कोटमा पञ्चवर्षिय आवधिक योजना निर्माण सम्वन्धि कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले निर्माण गर्न लागेको पञ्चवर्षिय आवधिक योजनामा वडाका कस्ता योजनालाई प्राथमिकता दिने तथा वडास्तरका योजना छनौटको लागि कार्यक्रम गरिएको हो । वडामा सरोकारवाला पक्षको उपस्थितिमा स्वाथ्य, शिक...

  • टेम्केमैयुङ गाउँपालिकाको दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न

    भोजपुर,१ चैत । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको आर्थिक बर्ष २०८०/ ०८१ दोश्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । विहिवार गाउँपालिका केन्द्र अन्नपूर्णमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार...

  • हतुवागढीको प्रसिद्ध सिमसारा जलकन्या देवस्थल ओझेलमा

    भोजपुर, २८ फागुन । भोजपुरको हतुवागढी ६ होम्ताङमा रहेको प्रसिद्ध धार्मिक सिमसारा जलकन्या देवस्थल ओझेलमा परेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकिय स्थल प्रचार अभावले ओझेलमा परेको हो । सिमसारा जलकन्या देवीथानमा दर्शन गरे गाउँघरमा केहि अनिष्ट नहुने तथा आफ्नो मनोकाङक्षा सिद्ध हुने धार्मिक विश्वासले मानिसहरु आउने गरेको स्था...