• २१ स्थानमा सशस्त्र प्रहरी राखिने

    पाँचथर, २१ माघ । प्रदेश नं १को चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि शशस्त्र प्रहरी राखिने भएको छ । उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पाँचथरको उत्तरपूर्वी क्षेत्र चिवाभञ्ज्याङको सीमा क्षेत्र अवलोकनका क्रममा सो कुरा बताउनुभएको हो । उहाँले सीमामा हुने आपराधिक गतिविधि र चोरी...

  • भोजपुरमा जनप्रतिनिधीलाई कम्प्यूटर तालिम

    भोजपुर, २३ पुस । साल्पासिलिछो गाउँपालिकाले आफ्ना जनप्रतिनिधीलाई कम्प्यूटर दक्षता लागि १० दिने आईटी तालिम दिएको छ । जनप्रतिनिधीलाई व्यवहारिक मात्र नभई प्रविधि सम्बन्धि ज्ञानमा सक्षम बनाउन तालिम दिईएको गाउँपालिकाले जनाएको छ । प्रविधिको बारेमा अनविज्ञ जनप्रतिनिधीलाई कम्प्यूटर र ईमेल, ईन्टरनेट चलाउन सक्ने क्षमताको विकास ...

  • टेम्केमैयुङ गाउँपालिकामा मोवाईल एप्स

    भोजपुर १८ मंसिर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउपालिकाले एक कार्यक्रमका साथ मंगलवार एप्स सञ्चालनमा ल्याएको हो । गाउँपालिका मार्फत सञ्चालन गरिदै आएका हरेक सेवा सुविधाहरुलाई सरल सुर्लभ र सर्वसाधारणको लागि सजिलै सुचना जानकारी प्रदानका लागि मोवाईल एप्स सञ्चालनमा ल्याएको टेम्केमैयुङ...

  • टेम्केमैयुङ्ग गाउँपालिका सुचना प्रविधीमैत्री

    भोजपुर,२५ भदौ । टेम्केमैयुङ गाउँपालिकाले कार्यालयलाई सुचना मैत्री वनाउन इन्टरनेटको क्षमता बढाएको छ । सेवा ग्राही तथा गाउँपालिकाको कामलाई छिटो, छरीतो र भरपर्दो बनाउनका लागि इन्टरनेटको स्पिड बढाइएको हो । यस अघि गाउँपालिकामा जडान गरिएको १ एवीपीएसले राम्रो संग काम नगरेपछि ४ एवीपीएस थप गरिएको हो ।  हाल गाउँपालिकाको कार्या...

  • तीन आइफोनसँगै दुई आइप्याड ल्याउँदै एप्पल

    काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले यो वर्ष तीन नयाँ आइफोन लञ्च गर्ने समाचार लामो समयदेखि नै चर्चामा रहँदै आएको छ । सन् २०१८ को अन्त्यतिर एप्पलले नयाँ आइफोन लञ्च गर्ने सम्भावना छ । हालै सार्वजनिक एक नयाँ खबर अनुसार एप्पलले यो वर्ष केवल नयाँ आइफोन मात्र होइन, दुई नयाँ आइप्याड ट्याबलेट पनि लञ्च गर्न सक्नेछ । प्रो स...

  • भोजपुरको हतुवागढी गापा को २६ करोड ८ लाख वढी वजेट

    भोजपुर, २८ असार । भोजपुर दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकाले आगमी आर्थिक वर्षको लागि २६ करोड ८ लाख १९ हजार वजेट सार्वजनिक गरेको छ । तेस्रो गाउँ सभाले ‘आर्थिक समृद्धिको आधार कृषि, उद्यम, पर्यटन, पुर्वाधार’ भन्ने मुलनाराका साथ वजेट विनियोजन गरेको हो । गाउँसभाले सडक विद्युत, खानेपानी, कृषि प्रद्धवर्दन, सस्कृति...

  • भोजपुरको पौवादुम्मा गाउँपालिकाको सबै वडामा इन्टरनेट सेवा

    भोजपुर १७ असार । भोजपुरको पौवादुम्मा गाउँपालिकाको सबै वडा कार्यालय इन्टरनेट सञ्जालसँग जोडिएका छन् । गाँउपालिकाको सवै वडामा पहिलोपटक इन्टरनेट सेवा जडान गरेको हो । गाउँपालिकाले हरेक वडालाई कार्यालय प्रविधियुक्त बनाउने उद्देश्यका साथ इन्टरनेट जडान गरीएको हो । गाउँपालिकाका ६ वटै वडामा कम्प्युटर, प्रिन्टर, फोटोकपीसहित इ...

  • एप्पल विरुद्धको कानूनी लडाइँमा सामसुङले हार्यो

    एप्पल र सामसुङ दुनियाका सबैभन्दा ठूला स्मार्टफोन निर्माता कम्पनीको रुपमा रहेका छन् । यी दुई कम्पनीहरु गत सात वर्षयता अमेरिकामा पेटेन्टसँग सम्बन्धित एउटा पेचिलो कानूनी लडाइँ लडिरहेका छन् । त्यसमध्ये एउटा मुद्दामा गत २४ मे मा फैसला भयो । जसमा एप्पलले जित हात पारेको छ र अब दक्षिण कोरियाली कम्पनी सामसुङले एप्पललाई झ...

  • भोजपुर सहित चार जिल्लामा टेलिकमको मोवाइल सेवामा समस्या, यस्तो छ, कारण !

    भोजपुर,३० वैसाख । भोजपुर सहित अन्य चार ओटा जिल्लामा नेपाल टेलिकमको मोवाइल सेवामा समस्या हुँदा लाखौ सर्वसाधरण मारमा परेका छन् । आइतवार विहान करिव १० वजेबाट टेलिकमको प्रिपेइड, पोष्टपेइड र सीडीयमएम सेवामा समस्या देखिएको हो । सुनसरीको तरहरा र धनकुटाको भेडेटारमा अप्टिकल फाईवरमा समस्या भएको कारण सेवामा समस्या भएको नेपाल टेल...

  • भोजपुरमा ३९० घण्टे मोवाइल मर्मत तालिम शुरु

    भोजपुर, २८ वैसाख । भोजपुर सदरमुकाममा दुई महिने आधार भुत मोवाइल मर्मत तालिम सुरु भएको छ । जिल्ला युवा समितिको कार्यालय भोजपुरको आयोजनामा भएको तालिममा १० जना युवाहरुको सहभागीता रहेको छ । युवा सीप विकास तालिम कार्यक्रम अन्र्तगत गरीएको तालिमको प्रशिक्षक न्यु टक्सार इलेक्ट्रोनिक्स भोजपुरका सञ्चालक योगेश उदास गरिहेका छन् ।...