• मलेसियाबाट १६ हजार नेपाली फिर्ता, यस्तो छ कारण

    मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आइतबार सकिँदै छ ।  गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुनस् भर्ना रिहायरिङ कार्यक्रम सँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि तोकेको थियो । उक्त अवधिमा गैरकानुनी हैसियतका करिब १६ हजार नेपाली स्वदेश फर्किएका छन् । वैदेशिक...

  • दुई महिना किन श्रीमतीसँग सुत्दैनन् किसान

    के गृहस्थ र ब्रह्मचार्य जीवनको कुनै मिलनबिन्दु हुन्छ रु यो प्रश्नको सजिलो जवाफ छैन । तर, भारतको झारखण्डबाट पूर्वी सिंहभूमि जिल्लास्थित गुडाबान्दा प्रखण्डका सयौं किसानहरुले दुवै प्रकारको जीवनबीच तालमेल मिलाएर बाँचिरहेका छन् । नक्सल प्रभावित क्षेत्रको रेशम किरा पालन गर्ने विवाहित किसानहरु वर्षमा दुई महिना जति ब्रह्मचा...

  • नेपाली एनआरएनले किन भेटे अमेरिकी सरकारकाउच्च पदाधिकारीलाई

     मेरिका– नेपालीहरुका लागि टेम्पोररी प्रोटेक्ट स्टाटस ९टिपिएस० नवीकरणका लागि अमेरिकामा नेपाली समुदाय जुट्न थालेका छन् । एनआरएनअमेरिकाले पहल सुरु गर्दै अमेरिकी सरकारका होमल्याण्ड सिक्युरिटी, स्टेट डिपार्टमेन्ट र कंग्रेस अफिसरहरुसंग भेट गरी नवीकरणका लागि प्रयास सुरु गरेको छ । गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा। केश...

  • कतारमा ठगिएकाको पाँच जना नेपाली उद्धार

    खोटाङ १३ कात्तिक । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ठगिएका पाँच जनाको उद्धार गरिएको छ । सम्झौताअनुसार काम र लामो समयसम्म तलबसमेत नपाएको भन्दै दिक्तेलस्थित सामी परियोजनामा उजुरी दिएपछि उनीहरुको उद्धार गरिएको हो । रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्लेका राजेन्द्र खड्का, कर्णबहादुर खड्का र सोही नगरपालिका–१० पाथेकाका ध...

  • सोनाहाङ भए एभरेष्ट आइडल युके

    बेलायत । बेलायतमा आयोजित ‘एभरेष्ट आईडल युके २०१७’को विजेता सोनाहाङ राई हुन सफल भएका छन् । बेलायस्थित अल्डरसटको एम्पाएर हलमा २८ अक्टोबर (कार्तिक ११) शनिबार सम्पन्न ग्राण्ड फिनालेमा १४ प्रतियोगिलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । उपाधिसँगै विजेता सोनाहाङले १२ सय पाउण्ड र गिफ्ट ह्याम्पर समेत प्राप्त गरे । सोनामहाङ ...

  • नेपाली मूलका युवा बने अमेरिकी स्थानीय चुनावमा उम्मेदवार

      न्यूह्यामसर । अमेरिका अमेरिकाको न्यूह्यामसर राज्यको स्थानीय चुनावमा नेपाली मूलका एक यूवाले उमेद्धारी दिएका छन् । न्यूह्यामसर राज्यको म्यान्चेष्टरमा बस्दै आएका माधव गुरुङले स्थानीय म्यान्चेष्टर शहर नगरपालिकाको वार्ड नं. १२ को सेलेक्टम्यान पदमा उमेद्धारी दिएका हुन् । सेलेक्टम्यान पद नेपालको नगरपालिकाको व...

  • कतारमा सबै कामदारालाई न्युनतम तलब, नेपालीको कति ?

    काठमाडौं, १० कार्तिक कतार सरकारले अन्तराष्ट्रिय श्रम संगठनको बैठकभन्दा ठिक एक दिन अघि श्रम कानुन सुधार गर्ने निर्णय गरेको छ । सुधार्न लागिएको श्रम कानुन अनुसार कतारमा काम गर्दै आएका आप्रवासी कामदारले पाउँदै आएको तलवको न्यूनतम दर तोकिने छ । यसले नेपाली कामदारलाई पनि राहत पुग्नेछ । कतार नेपालीहरुको प्रमुख गन्तव्य म...