• एमालेबाट प्रदेशसभा सांसदमा सिर्जना राई मनोनित, यस्तो छ राईको राजनितिक यात्रा

    भोजपुर, २५ मंसिर । भोजपुरबाट सिर्जना राई प्रदेश १ समानुपातिक संसादमा मनोनित भएकी छिन । लामो समय एमालेको राजनितिमा विताएकी राई भर्खर सम्पन्न निर्वाचनपछि समानुपातिक सांसदमा मनोनित भएकी हुन् । समानुपातिक सूची अनुसार राईसहित एमालेबाट प्रदेश १ मा १५ जना प्रदेश सभा सांसदमा सिफारिस भएका छन् । यस्तो छ सिर्जना राईको राजनितिक य...

  • कालापानी र लिपुलेक नेपालको हो भन्ने सरकार लिम्पियाधुरामा मौन

    काठमाडौं,२३ कात्तिक, आजका पत्रिकाहरुमा सीमा विवाद र प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वपक्षीय बैठकका समाचार प्राथमिकतामा परेका छन् ।साथै प्रधानमन्त्रीको निर्देशनमा परराष्ट्र मन्त्रालयको राहदानी विभागले ई-पासपोर्ट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्र रद्द गरेको समाचारले पनि प्राथमिकता पाएको छ । टुँडिखेल अतिक्रमण...

  • घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु

    गोरखा । जंगलमा घाँस काट्न गएका आरुघाट गाउँपालिका–१ मान्वुका सोम बहादुर गुरुङको शुक्रबार भीरबाट लडेर ज्यान गएको छ । लडेर घाइते भएका ४० बर्षीय गुरुङको उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । विहान घर नजिकैको जंगलमा घाँस काट्न गएका गुरुङलाइ घाइते अवस्थामा देखेपछ...

  • २५ प्राध्यापक बर्खास्त, २० लाई नसियत

    काठमाडौं, ३ माघ। त्रिभुवन विश्वविद्यालय मातहत अध्यापन गर्ने २५ प्राध्यापकलाई बर्खास्त गरिएको छ । त्रिविका आंगिक क्याम्पसमा पढाउन छोडेर निजीमा बढी समय दिएको भन्दै उनीहरूलाई बर्खास्त गरिएको हो । लगातार ९० दिनसम्म क्याम्पसमा उपस्थित नभएपछि उनीहरूलाई बर्खास्त गरिएको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ । त्रिभुवन विश्...

  • ग्यास लिक भएर आगलागी

    ३० पुस । बिरगंजमा ग्यास लिक भएर आगो लाग्दा एक दम्पती घाइते भएका छन् । बिरगंज उपमहानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित जगन्नाथ धानुकको घरमा सोमबार बिहान ग्यास लिक भएर आगलागी भएको हो । आगलागीबाट जगन्नाथ र उनकी पत्नी सुनितादेवी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको नारायणी उप क्षेत्रीय अंचल अस्पतालमा भइरहेको छ ।...

  • वाइडबडी प्रकरण: निगम महाप्रबन्धक कंसाकारलाई मोसो दलियो

    काठमाडौं,२० पुस । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०को युवा संगठनले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मोसो दलेको छ। नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै क्रान्तिकारी माओवादी निकट युवा लि...

  • इटहरीको डोरम्याट उद्योगमा आगलागी

    इटहरी २५ मंसिर, । इटहरीको खनारस्थित लक्ष्मी फम एण्ड लुपम्याट इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ । मंगलबार बिहान ७ः२५ बजेतिर उद्योगको मुख्य गोदाममा आगो लागेको हो । भानु अग्रवालको यो उद्योगले डोरम्याट लगायतका सामग्री उत्पादन गर्दछ । आगलागीबाट २ सय रोल म्याट, कच्चा पदार्थलगायतका सामग्री जलेर नष्ट भएका छन् । तर क्षतिको स...

  • सामाजिक सञ्चाल चलाउँदै सरकार

    राज्यका सबै निकायले सामाजिक सञ्जालहरु भाईवर, फेसबुक, र ट्वीटर अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने भएको छ । सरकारी निकायले सामाजिक सञ्चाल प्रयोग गर्ने कार्यविधि, २०७५ जारी गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । सामाजिक सञ्जालका माध्यमबाट जनगुनासा तत्काल सम्बोधन गर्न र जनतासँग सरकारी नियको सम्बन्ध मजबुत बनाउन ...

  • निगमले बढायो तेलको भाउ

    आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ डिजेल र मटितेलमा २ रुपैयाँ बढाएको छ । हवाई इन्धनको मुल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ । नयाँ मुल्यअनुसार काठमाडौंमा उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ, डिजेल र मटितेलको मुल्य ९५ रुपैयाँ तिर्नुपर्...

  • चार जिल्ला घुमाएर प्रसूति, यसरी जोगियो आमा र बच्चाको ज्यान

    सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन् । स्वास्थ्यकर्मीले चाररचार घण्टामा आउनु भनेर फर्काए । दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी ८ बजेदेखि उनलाई व्यथाले सताउन थाल्यो। स्वास्थ्यकर्मीले प्रसूति कोठामा पठाएनन्। बाहिरै बस्न लगाए। साह्रै समस्या भएपछि जीसीले अ...