• द फेसमा २६ जना नयाँ मोडलबीच प्रतिस्पर्धा

    काठमाडौं । नेपाली मोडलिङ क्षेत्रमा नयाँ मोडल जन्माउनका लागि मोडलिङ प्रतियोगिता ‘टी एफ द फेस’ आयोजना गरिँदै छ । गत वर्ष नै हुने यो प्रतियोगिता कोभिडका कारण रोकिएको थियो । यतिबेला भने यो प्रतियोगिता अन्तिम चरणमा पुगेका छ । प्रतियोगीहरू पूर्ण अभ्यासमा व्यस्त छन् । एक महिनाभन्दा लामो तयारी पछि उनीहरू यही शनिबार बेलुका फाइन...

  • लोग्नेले बढी माया गरेको भन्दै पत्नीले मागिन् डिभोर्स

    पति पत्नीबीच झैझगडा हुँदा, मन नमिल्दा तथा पतिले राम्रोसँग पालन पोषण नगर्दा पति पत्नीबीच डिभोर्स हुने गरेको त थाहा भएकै कुरा हो । तर यो दुनियामा केही महिला यस्ता पनि हुँदा रहेछन् जसले लोग्नेले बढि माया गर्दा पनि डिभोर्स माग्दा रहेछन् ।पत्यारै नलाग्ने यो घटना युएइको हो । ती महिलाले आफ्नो लोग्नेसँग डिभोर्स माग्दा यस्तो का...

  • मोफसलमा पहिलोपटक सर्बाधिक बिधा समेटिएको पूर्वेली ‘म्युजिक अवार्ड’

    ईटहरी, ५ फागुन । मोफसलमा पहिलोपटक लोक गीत संगित क्षेत्रमा सर्बाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड आयोजना हुने भएको छ । प्रदेश १ को ईटहरीमा आगामी फागुन १४ गते आयोजना हुने कार्यक्रममा २२ वटा बिधामा अवार्ड प्रदान गरिने छ । पूर्वेली मिडिया नेटवर्कको आयोजनामा राजधानी बाहिर पहिलोपटक शुद्ध मौलिक लोकगीत,संगित,कला,संस्का...

  • हिरोइनहरु किन गोप्य अंगमा खोप्छन् ट्याटु

    काठमाडौं, ‘स्तन’को तल्लो भागमा ट्याटु खोपेको तस्बिर सार्वजनिक भएपछि अभिनेत्री साम्राज्ञलक्ष्मी शाह केही समय विवादमा तानिएकी थिइन् । उनको उक्त तस्बिर ट्याटु कलाकारले सार्वजनिक गरिदिएको भन्दै केही समय सामाजिक सञ्जालमा आक्रोशित पनि भइन् । प्रेमलगायतका विभिन्न विवादमा तानिने साम्राज्ञीको सार्वजनिक भएको त्यो तस्बिरले अधिक च...

  • नेपाल लोक स्टार’ को ग्राण्ड फिनाले आज

    काठमाण्डौ, ८ कात्तिक । लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को शुक्रबार ग्राण्ड फिनाले हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा हुन लागेको ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाज पाउनेछ । फिनालेमा रामकुमार नेपाली ९रामेछाप०, शनि विश्वकर्मा ९रोल्पा०, चेतन गोतामे ९स्याङ्जा० र बिनोद दनुवार ९उदयपुर० पुग्न सफल ...

  • ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का

    काठमाडौँ । नायिका स्वस्तिमा खड्का फिल्म ‘चपली हाइट ३’ का लागि अनुबन्धित भएकी छन् । फिल्म ‘बुलबुल’ मा गरेको अभिनयबाट प्रशंसा पाएकी स्वस्तिमा हालै प्रदर्शन भएको फिल्म ‘हजार जुनीसम्म’ मा भने चर्चामा छाउन सकिनन् । निकेश खड्काले निर्देशन गर्ने चपली हाइट ३ मा स्वस्तिमासँगै सौगात मल्ल, सृष्टी श्रेष्ठ, प्रतीक श्रेष्ठ र अमिर गौ...

  • किन रोकियो ‘भद्रगोल’ ?

    काठमाडौँ । हाँस्य सिरियल ‘भद्रगोल’को प्रशारण रोकिएको छ । टेलिभिजन र युटुबमा राम्रो दर्शक बटुल्न सफल यो हाँस्य सिरियल नयाँ आर्थिक बर्ष लागेसँगै प्रशारण भएको छैन । आखिर किन रोकियो त ‘भद्रगोल’ रु श्रृखला निर्देशक दीपक आचार्य भन्छन्–‘नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग सम्झौता नविकरण गर्नुपर्ने हुन्छ । त्यो अह...

  • हलिउडदेखि कलिउडसम्म शिल्पा 

    काठमाडौँ । हलिउड र बलिउडको सपना अधिकांश कलाकारले देख्ने गरेका छन् । अभिनेत्री शिल्पा मास्के एक त्यस्ती अभिनेत्री हुन् जसले हलिउडपछि नेपाली फिल्म रोजेकी छन् । हलिउडको सुपरहिट फिल्म ‘डक्टर स्ट्रेन्ज’ अभिनय गरेकी शिल्पा ‘दि ब्रेक अप’ नामक फिल्ममार्फत नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले ‘कागजपत्र’ नामक चल...

  • राधिका अभिनित चलचित्रको सेक्स क्लिप्स सार्वजनिक

    मुम्बई । बलिउड नायिका राधिका आप्टे अभिनित हिन्दी चलचित्र ‘द वेडिङ गेस्ट’ को एउटा क्लिप्स बाहिरिएको छ । राधिका र देव पट्टेल अभिनित सेक्स सिन सार्वजनिक भए लगत्तै धेरै राधिकाको नाम जोडेर टिप्पणी गरे । देव र आफु भएको भिडियोको सन्दर्भमा आफ्नो मात्रै नाम जोडिनुलाई राधिकाले बिमार मानसिकताको उपज भएको टिप्पणी गरिन् । ‘जुन दृष्...

  • कङ्गना फेरि विवादमा

    बलिउडकी कङ्गना रनौत विभिन्न कारणले चर्चामा आइरहन्छिन् । विशेष गरेर उनी विभिन्न विवादमा मुछिइरहन्छिन् । यो उनको पुरानै बानी हो । कहिले कलाकारसँग, कहिले बलिउडकर्मीसँग त कहिले निर्माता निर्देशकसँग विवाद गरिरहेकी हुन्छिन् । यसक्रममा पत्रकार पनि उनको निशानामा परेका छन् । ‘जजमेन्टल हे क्या’ को एक रिमिक्स प्रोमोसनल गीतलाई सा...