• भोजपुरमा वी डिभिजन व्याडमिन्टन प्रतियोगिता सम्पन्न, सुरज र खगेन्द्रको टिमलाई उपाधी

    भोजपुर, ९ फागुन । राष्ट्रिय यवा संघ नेपाल भोजपुरको आयोजनामा वी डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रजान्तत्र दिवसको अवसरमा सोमबारबाट शुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगितामा सुरज मगर र खगेन्द्र राईको समुह प्रथम बनेको छ भने मुमिहाङ राई र चन्दन कटुवालको समुह दितिय बनेको छ ।...

  • युवा संघको आयोजनामा भोजपुरमा व्याडमिन्टन प्रतियोगिता हुने

    भोजपुर, २ फागुन । भोजपुरमा वि डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रजान्तत्र दिवसको अवसरमा युवा संघ नेपाल भोजपुरको आयोजनामा यहि फागुन ७ गतेदेखी ९ गतेसम्म हुने प्रतियोगिताको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । राष्ट्रिय युवा संघ केन्द्रिय कमिटीले फागुन ११ गतेबाट‘दोश्रो केपि ओली कप’ ...

  • षडानन्दमा कोशी प्रदेशस्तरिय भलिबल प्रतियोगिता शुरु

    भोजपुर,२४ माघ । भोजपुरको षडानन्द नगरपालिकामा कोशी प्रदेश अन्तर पालिकास्तरिय भलिवल प्रतियोगिता शुरु भएको छ । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मुल नाराका साथ प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको प्रदेशसभा सांसद विनोद वान्तावाले बुधबार उद्घाटन गर्नु भएको छ । प्रतियोगितामा विभ...

  • प्रथम पौवादुङमा गोल्ड कपको उपाधी देउरालीलाई

    भोजपुर, १० माघ । प्रथम पौवादुङमा गोल्ड कपको उपाधि देउराली फुटबल क्लवले जितेको छ । अन्तिम खेलमा आम्तेक–११, लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधी जितेको हो । जितसँगै देराउराली फुटबल क्लवले नगद रु. तीन लाखसँगै ट्रफि मेडल र प्रमाण पत्र पाएको छ भने उप विजेता बन्ने आम्तेक ११ ले नगद रु. दुई लाख मेडल र प्रमाण पत्र पाएको छ । ...

  • टेम्केमैयुङमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

    भोजपुर ४ माघ । टेम्केमैयुङमा पाँचौँ  अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा पाँचौँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका भित्रका ९ ओटा माध्यमिक विद्यालयको सहभागितामा विहिबार देखि प्रतियोगिता शुर...

  • प्रथम पौवादुङमा गोल्ड कप तथा माघिमेला शुरु

    भोजपुर, २ माघ ।  पौवादुङमा गोल्ड कप र माघिमेला शरुवात भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा सोमबारबाट प्रतियोगिता तथा माघिमेला शुरुवात भएको हो । गाउँपालिकाको केन्द च्याङग्रेको रंगशालामा सञ्चालन हुने पौवादुङमा गोल्डकप फुटवल प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ...

  • माघ १ गतेबाट ‘प्रथम पौवादुङमा गोल्ड कप’ हुने

    भोजपुर, १८ पुस । भोजपुरमा कोशी प्रदेशका अन्तरपालिका स्तरिय ‘प्रथम पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा माघ १ गतेबाट ९ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता सञ्चालनका विषयमा बुधबार गाउँपालिका केन्द्र च्याङ्ग्रेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । फ...

  • माघ १ गतेबाट ‘पौवादुङमा गोल्ड कप’ हुने

    भोजपुर, १८ पुस । भोजपुरमा कोशी प्रदेशका अन्तरपालिका स्तरिय ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा माघ १ गतेबाट ९ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता सञ्चालनका विषयमा बुधबार गाउँपालिका केन्द्र च्याङ्ग्रेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । फिफा तथ...

  • सानोदुम्मामा वडा स्तरिय फुटबल प्रतियोगिता सम्पन्न

    भोजपुर, २४ असोज । भोजपुरको पौवादङमा गाउँपालिका ५ सानोदुम्मामा वडास्तरिय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गत १८ गतेबाट शुरु भएको प्रतियोगितामा मंगलबार सम्पन्न भएको हो । वडा न ५ सानोदुम्माको प्रायोजन तथा पौवादुङमा ५ सानोदुम्मा खेलकुद विकास समितिकोे आयोजनामा भएको प्रतियोगितामा वडास्तरिय खुल्ला पुरुष तर्फ १७ र वडास्तरिय ...

  • एभनिर क्यामरुनले हात पार्याे भोजपुर गोल्डकपको उपाधि

    भोजपुर, १७ चैत। बिहीबार सम्पन्न छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभनिर फुटबल क्लब, क्यामरुनले जितेको छ । उपाधि जित्ने क्रममा एभनिरले आयोजक भोजपुर जिल्ला फुटबल संघलाई २–० ले हरायो । एभनिरको जितमा खेलको ४२औं मिनटमा न्युगिनीले पहिलो गोल गरे भने दोस्रो हाफको इन्जुरी समयमा टिम्बा टिम्बाले दोस्रो गो...