• साल्पासिलिछोका नागरिकलाई घुम्ति शिविरमार्फत नागरिकता वितरण

    भोजपुर, ४ माघ । भौगोलिक रुपमा विकट मानिने भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाका स्थानीयलाई नागरिकता प्राप्त गर्न निकै कठिन छ । यहाँका नागरिकलाई नागरिकता लिन धेरै समय र खर्च लाग्ने गरेको छ । भौगोलिक विकटताका कारण कतिपय स्थानीय लामो समयसम्म नागरिकतासमेत नबनाई बस्ने गरेका छन् । उत्तरी क्षेत्रमा अवस...

  • हतुवागढी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    भोजपुर, ३१ असार । भोजपुरको हतुवागढी गाउँपालिकाको आर्थिक बर्ष २०७९/ ०८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आईतबार गाउँपालिका केन्द्र घोडेटारमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम म...

  • ठुलोदुम्माका कृषकलाई कृषि सामग्री हस्तान्तरण

    भोजपुर, ३० जेठ । पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । कृषकहरुलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो । यहाँका कृषकहरुलाई चार ओटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ ओटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ ओटा, १५ ओटा प्लाष्टिक टनेल लगायतका कृषि सामग...

  • वन र वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट

    काठमाण्डौ, १५ जेठ । सरकारले वन तथा वातावरण क्षेत्रमा रु १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेश गर्दै वन, जैविक विविधता र जलाधार व्यवस्थापनमार्फत वातावरणीय सन्तुलन कायम गरिने बताए । वन सम्पदाको दिगो उपयोग ...

  • स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब

    काठमाण्डौ, १५ जेठ । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु ८७ अर्ब ३५ करोड गरी जम्मा रु एक खर्ब ४६ अर्ब दुई करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्...

  • प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

    काठमाण्डौ, १५ जेठ । कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज हुने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै भत्ता कटौती गर्ने जानकारी दिएका हुन् । उहाँले सार्वजनिक खर्च पुनरवालोकन आयोग, २०७५ ले दिएका सुझावबमोजिम २० वटा संस्थाहरुलाई खारेज गर्ने घोषणा...

  • उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा

    काठमाण्डौ, १५ जेठ । सरकारले कृषकका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेश गर्दै कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन दिन उक्त कार्यक्रम ल्याइएको बताए । ‘उत्पाद...

  • कालिगढ पेसाको संरक्षण गर्दै वडा कार्यालय कोट

    भोजपुर, १२ जेठ । पराम्परागत खुकुरी बनाउने पेसा सङ्कटमा परेपछि यसको यहाँ संरक्षण थालिएको छ । नयाँ पुस्ताको रोजाइमा नपर्नु तथा आवश्यक औजार, उपकरण र कच्चापदार्थको अभावका कारण पेसा सङ्कटमा पर्दै गएपछि संरक्षण थालिएको हो । टेम्केमैयुङ गाउँपालिका–६ कोटले यस पेसामा लागेकालाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेको ...

  • डिप्लोमा ईन्जिनिर्यस एशोसिएसनद्धारा शैक्षिक सामग्री वितरण

    मनिराज पौडेल,भोजपुर, ११ जेठ । डिप्लोमा ईन्जिनिर्यस एशोसिएसन (डिन) जिल्ला समिति भोजपुरले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । डिन भोजपुरले प्राविधिक दिवसको अवसरमा बुधबार बहिरा आवशिय विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । यहाँका फरक क्षमता भएका विद्यार्थीहरुको पठनमा पाठनमा सहजता थप्ने उद्ध...

  • पौवादुङमा १ श्यामशिलाका पाँच विद्यालयलाई सेनेटरी प्याड र डस्विन वितरण

    भोजपुर, ११ जेठ । पौवादुङमा गाउँपालिका १ श्यामशिला सामुदायिक विद्यालयहरुलाई फोहोर राख्ने डस्विन र सेनेटरी प्याड वितरण गरिएको छ । वडा कार्यालयले यहाँका पाँच ओटा विद्यालयलाई सामग्री वितरण गरेको हो । बिहिवार एक कार्यक्रमका बीच गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले विद्यालयहरुलाई सामग्री हस्तान्तरण गरेको वडाध्यक्ष राजेन्द त...