भोजपुर, १५ चैत । भोजपुरलाई तराइसंग सबैभन्दा नजिकबाट जोडने दिंला भोजपुर घोडेटार चुहार सडक आयोजनाको कालोपत्रे हुने भएको छ । यो खण्डको करिव १२५ किलोमिटर सडक मध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म साँढे २२ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको हो । यसका लाग...
अर्थ
-
-
भोजपुरमा १० औँ राष्ट्रिय कर दिवस मनाईयो
भोजपुर १ मंसिर। ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ भोजपुरमा १० औँ राष्ट्रिय कर दिवस मनाईएको छ । बुधबार सदरमुकाम स्थित डाडाँगाउबाट उद्योग वाणिज्य संघको कार्यालयसम्म प्रभात फेरी गरि कार्यक्रम शुरुगरिएको हो । करदाता मैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर...
-
कार्यालय स्थापनाको वर्ष दिन नपुग्दै भोजपुरमा उठ्यो रु १७ करोड बढी राजस्व
भोजपुर, २२ भदौ । भोजपुरमा करको दायरामा आउने मानिसको संख्यामा वृद्धि भएको छ । गत वर्ष जिल्लामा कार्यालय स्थापना भएपछि करको दायरामा आउनेको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा रु। १४ करोड १३ लाख ६६ हजार राजस्व संकलन भइसकेको र कर तिर्न आउनेको संख्या जारी रहेकोले यो रकम अ...
-
कृषिमा भविष्य खोज्दै भोजपुरका युवा
भोजपुर, २१ भदौ। कृषि व्यवसाय धेरै युवाको कम मात्र रोजाइमा पर्छ जसका कारण युवा स्वदेशमा व्यवसाय गर्नुभन्दा विदेश जान नै कोसिस गरिरहेका हुन्छन् । भोजपुर नगरपालिका(४ सिद्धेश्वरका युवा गणेश विष्ट भने त्यस्ता युवाका लागि उदाहरणीय पात्र बन्नुभएको छ । उहाँ सानै उमेरमा दाँवाली कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यावसायिक कृषिमा...
-
साहस ऊर्जाको आइपिओ खुल्यो, यस्तो छ भर्न पाउने प्रावधान !
काठमाडौं, २९ साउन । साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले शुक्रबारदेखि बिक्री खुला गरेको हो। आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ । सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जि...
-
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै ९१ लाख ९६ हजार ३८० कित्ताका लागि पर्यो आवेदन
साउन २१, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ पहिलो दिनमै सम्पूर्ण विक्री भएको छ । कम्पनीको शेयर साढे २ बजेसम्ममा ५ लाख ५४ हजार ५८७ जना आवेदकबाट ९१ लाख ८६ हजार ३८० कित्ता लागि आवेदन परेको विक्री प्रबन्धक प्रभु क्यापिटलले बताएको छ । कम्पनीले बुधवारदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले जसमध्...
-
सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो
काठमाडौं १८ फागुन । सुनको भाउ तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको भाउ मंगलबारकालागि ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ । यस्तै आजका लागि...
-
कतिसम्म पुग्ला निफ्राको सेयर मूल्य, अब बेच्ने कि किन्ने ?
सेयर बजारमा यतिबेला नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा सबभन्दा धेरै चर्चामा छ। यो कम्पनीको सेयर चर्चामा आउनुको मुख्य कारण यसको आइपिओ भरेका सबै, १४ लाख ७५ हजारले सेयर पाएका थिए। यति धेरै संख्याले आइपिओ पाएको यो नै पहिलो हो। बाँडफाँट गर्दा धेरैले ५० र ६० कित्ता सेयर पाए। त्यस्तै बजारमा सबभन्दा धेरै कित्ता सेयर सूचीकृत भए...
-
शुरू भयो किसान क्रेडिट कार्ड
काठमाडौं । कृषि ऋणमा सहज पहुँच पुर्याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंका १५ जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्दै यसको शुरुआत गरेको हो । कार्डसँगै कृषिबारे सम्पूर्ण जानकारी दिने ‘किसान एप’लाई समेत अर्थमन्त्री विष्णु पौडेलले औपच...
-
सुनको भाउ बढ्यो
काठमाडौं, ७ माघ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । मंगलबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन भाउ आज ९२ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन ९१ हजार पाँच सयमा कारक...
- 1
- 2
- 3
- …
- 17
- Next Page »