• अयोध्या राममन्दिरका ४६ मध्ये १८ ढोका सुनका

    अयोध्या । राम मन्दिरमा ४६ वटा ढोका लगाइने छ, जसमध्ये १८ वटा सुनले लेपित हुनेछन् । गर्भगृहको माथिल्लो तल्लामा यी ढोकाहरू जडान भइरहेका छन्। उल्लेखनीय छ कि मन्दिरको ढोका महाराष्ट्रबाट सागौनको काठबाट बनाइएको छ। यी ढोकाहरूमा विष्णुको कमल, भव्यताको प्रतीक गज अर्थात् हात्ती र अभिवादन मुद्रामा देवी चित्रण गरिएको छ। अयोध्याम...

  • जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति

    काठमाण्डौ, १६ फागुन । अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश बनेको छ । अमेरिकामा फाइजर र मोर्डनको खोपपछि तेस्रो भ्याक्सिनको रुपमा जोन्सन ए...

  • कोरोनाको कारण अमेरिकामा पनि एक जनाको ज्यान गयो, वाशिङ्टनमा आपतकाल घोषणा

    काठमाण्डौ, १८ फागुन । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको ज्यान गएको छ । वाशिङ्टनमा उपचारको क्रममा रहेका एक जनाको ज्यान गएको अमेरिकी सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ । कोरोनाको कारण एक जनाको ज्यान गएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । यस्तै अमेरिकी राष्ट्र...

  • कोरोना सङ्क्रमणबाट इरानी फुटसल खेलाडीको ज्यान गयो

    काठमाण्डौ, १६ फागुन । इरानी महिला फुटसल राष्ट्रिय टोलीकी २२ वर्षीय सदस्य एल्हाम शेखीको कोरोना भाइरसका कारण ज्यान गएको छ ।उनी दश दिनदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी स्थानीय समाचार संस्था रोखाले जनाएको छ । खेलकुदमा कोरोना भाइरसका कारण बढेको त्रासका बीच इरानमा सबै खेलकुद कार्यक्रमहरू स्थगित गरिएको छ । शेखी रहने प...

  • अन्तरिक्षमा विशाल विष्फोटको प्रमाण फेला

    काठमाडौं, १६ फागुन । वैज्ञानिकहरूले अन्तरिक्षमा भएको एउटा विशाल विष्फोटको प्रमाण फेला पारेका छन् । पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको विस्फोट यसअघिका कुनैपनि विष्फोटभन्दा पाँच गुणा ठूलो रहेको बताइएको छ । एउटा अत्यधिक ठूलो ‘ब्ल्याक होल’बाट ठूलो मात्रामा शक्तिशाली ऊर्जा निस्किएपछि विस्फोट भएको वैज्ञानिकहरूले बताएका...

  • राष्ट्रपति भण्डारी र जापानी प्रम आबेबीच भेटवार्ता

    जापान – राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्...

  • गम्भीर दुर्घटना, २४ को मृत्यु

    काठमाडौं, ४ कात्तिक । कङ्गोमा भएको सवारी दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । राजधानी किन्सामा आइतबार बिहान सवारी दुर्घटनामा भएको हो । राजमार्गमा गुडिरहेको बस एक्कासी अनियन्त्रित भई दुर्घटना परेको अधिकारीहरुको भनाइ छ । ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाए पनि के कारणले दुर्घटना भएको हो भन्ने एकिन न...

  • बसले बेवारिसे बमलाई ठक्कर दिँदा २८ जनाको मृत्यु

    हेरात, १५साउन । अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई एउटा यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २८ जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेको स्थानीय प्रहरीले जनाएको छ । बम अफगान...

  • डुङ्गा डुब्दा २७ जनाको मृत्यु

    काठमाडौं, १९ असार । होन्डुरसमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको दुर्गम क्षेत्रमा पर्ने मोस्क्वीटीया क्षेत्रमा माछा मार्ने डुङ्गा बुधबार दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार घटनामा परी अरु नौ जना अझै हराइरहेका छन् र उनीहरुको खोजी कार्य जारी रहेको छ । सुरक्षा बलका ...

  • पर्खाल भत्किँदा १५ व्यक्तिको मृत्यु

    पश्चिम भारतमा रहेको एक अपार्टमेन्ट भवनको पर्खाल भत्किदाँ कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा चार बालबालिकासहित १५ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । निमार्णाधिन काममा सलग्न रहेका कामदार सुतिरहेको स्थानमा यो पर्खाल भत्किाँदा १५ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा घाइते भएका दुई व्...