• ठुलोदुम्माका कृषकलाई कृषि सामग्री हस्तान्तरण

    भोजपुर, ३० जेठ । पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । कृषकहरुलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो । यहाँका कृषकहरुलाई चार ओटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ ओटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ ओटा, १५ ओटा प्लाष्टिक टनेल लगायतका कृषि सामग...

  • भोजपुरको श्यामशिला किवीको नमूना पकेट क्षेत्र

    भोजपुर २५ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलालाई किवी पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । यहाँको कूल १२ दशमलव ५१ वर्गकिलोमिटर भ–ूभागमध्ये उपयुक्त जमिनलाई समेटेर गाउँपालिकाले किवीको नमूना पकेट क्षेत्रका रूपमा विस्तार थालेको हो ।यहाँका ९० कृषकले पछिल्लो समय ३०० बढी रोपनी क्षेत्रमा व्यावसायिक किवीखेती गरिरह...

  • फोटो फिचर- एमाले भोजपुरको आयोजनामा पोखरेमा मनाइयो १९ औँ राष्ट्रिय धान दिवस

    भोजपुर, १५ असार । एमाले भोजपुरले असार १५ अर्थात १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा भोजपुरको पोखरेमा रोपाइँ कार्यक्रमको आयोजना गरेको छ । किसानहरुलाई हौसला प्रदान गर्दै भव्य रुपमा धान दिवस मनाउने लक्ष्यले कार्यक्रमको आयोजना गरेको एमाले जिल्ला कमिटी अध्यक्ष शरण कुमार राईले जानकारी दिए । अध्यक्ष राईले भने‘ किसानहरुसँग धान...

  • टेम्केमैयुङले रैथाने बालीको संरक्षण गर्दै कृषिमा नमूना बनाउने

    भोजपुर, ९ असार । टेम्केमैयुङ गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राख्दै बजेट निर्माण गरेको छ । स्थानीयलाई कृषिमा जोड्दै आर्थिक रुपमा सक्षम बनाउने लक्ष्यका साथ बजेट निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यहाँको भूगोलको आधारमा वर्गीकरण गरेर विभिन्न बालीहरुको खेतीमा जोड दिने जनाइएको छ । जसको लागि एक घर...

  • पूर्व आईजिपीको पहलमा टेम्केमैयुङका ६ विद्यालयलाई शैक्षिक सामग्री वितरण

    भोजपुर, १७ चैत । टेम्केमैयुङ गाउँपालिकाका ६ ओटा विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । पूर्व आईजिपी दुर्जकुमार राईको पहलमा विद्यालयलाई शैक्षिक सामग्री दिइएको हो । यहाँका वडा नम्बर ३ अन्नपूर्ण र ४ नागीका करिव पाँच १० जना विद्यार्थीलाई शैक्षिक सामग्री दिएको हो । कक्षा १ मा पढ्ने विद्यार्थीहरुलाई भने कपडास...

  • दिंला–भोजपुर–घोडेटार– चुहार सडक कालोपत्रे हुँदै

    भोजपुर, १५ चैत । भोजपुरलाई तराइसंग सबैभन्दा नजिकबाट जोडने दिंला भोजपुर घोडेटार चुहार सडक आयोजनाको कालोपत्रे हुने भएको छ । यो खण्डको करिव १२५ किलोमिटर सडक मध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म साँढे २२ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको हो । यसका लाग...

  • आमचोक गाउँपालिकामा सञ्चालित २० दिने हाउस वायरिङ् तालिम सम्पन्न

    भोजपुर १३ चैत्त । भोजपुरको आमचोक गाउँपालिकामा सञ्चालन गरिएको २० दिने हाउस वायरिङ् तालिम सम्पन्न भएको छ । गत फागुन २४ गतेदेखि सञ्चालन भएको तालिमको आईतवार एक कार्यक्रमको वीच समापन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय भोजपुरको आयोजनमा सञ्चालन गरिएको तालिममा गाउँपालिका भित्रका १३ जनाको सहभागिता रहेको थियो । दुर्गम...

  •  पौवादुङमा पाचौँ भोजपुर ट्रेल रेस सम्पन्न, ५० किलोमिटरमा उमेश र निकी बने प्रथम

    भोजपुर, १३ चैत । विश्व आल्ट्रा धावक मिरा राईको सम्मानमा भोजपुरको पौवादुङमा गाउँपालिकामा ट्रेल रेस सम्पन्न भएको छ । विगतका वर्षबाट हुँदै आएको भोजपुर ट्रेल रेसको पाचौँ सस्करणबाट नयाँ खेलाडी उत्पादनको लक्ष्यले सञ्चालन गरिएको हो । पौवादुङमा गाउँपालिकाको सानोदुम्माबाट शुरु भएको भोजपुर ट्रेल रेस ५० किलोमिटरमा गराइएको हो । ...