आज २०७३ माघ १० गते

बालमैत्री वातावरण सृजना गर्न सबैले हेनै पर्ने बाल मैत्री चलचित्र ज्योति ।

खेवाहाङ मेवाहाङ/ सङ्खुवासभा ।बालमैत्री वातावरण सृजना गर्न सबैले हेनै पर्ने बाल मैत्री चलचित्र ज्योति । यो चलचित्र सङ्खुवासभामा जिल्ला बालक्लब समन्वय समितिले जिल्लाको विभिन्न ठाउँमा प्रदर्शन गरि बाल मैत्रीका विषय बस्तुमाथि जानकारी गराउन यो प्रदर्शन गरिएको हो । जिल्लालाई बालमैत्री बनाउन सबैल ध्यान दिनु पर्ने र आफनो जिम्मेवारी के हुन्छ भन्ने यो चलचित्रले स्पस्ट पार्ने देखिन्छ ।


Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस