फष्ट रैफल गण भोजपुरले भत्कायो जोखिम आवस्थाम रहेको घर

भोजपुर, ६ असोज । विभिन्न समयमा हुने प्रकोप तथा आपत् विपतमा नेपाली सेनाले गर्दै आएको काम सराहणिय देखिएको छ । नागरिकको सहयोगमा विभिन्न समाजिक काम गर्दै आएको फष्ट रैफल गणले भोजपुर नगरपालिका ८ पोखरेमा जोखिमपूर्ण अवस्थाको घर भत्काएको छ । सेनाले वडा न। ८ पूर्व वडाध्यक्ष गोपाल कार्कीको आधा भत्किएर जोखिम अवस्थामा रहेको घरलाई पन्साएको हो । भग्नावशेष अवस्थामा रहेको घरले थप मानविय क्षति न...

खोटाङ प्रदेशसभा(ख)बाट अधिवक्ता खत्री सिफारिस

खोटाङ, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) खोटाङले प्रदेशसभा (ख) बाट प्रत्यक्ष तर्फ अधिवक्ता बमबहादुर खत्रीलाई सिफारिस गरेको छ । विद्यार्थी कालदेखी सकृय राजनिति गर्दै आएका खत्रीलाई नेकपा (एस)ले उम्मेदवारमा नाम सिफारिस गरेको हो । खत्री अहिले प्रदेश १ पार्टी सदस्य तथा खोटाङ जिल्ला पार्टी उपाध्यक्ष हुन् । ...

भोजपुरको श्यामशिला किवीको नमूना पकेट क्षेत्र

भोजपुर २५ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलालाई किवी पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । यहाँको कूल १२ दशमलव ५१ वर्गकिलोमिटर भ–ूभागमध्ये उपयुक्त जमिनलाई समेटेर गाउँपालिकाले किवीको नमूना पकेट क्षेत्रका रूपमा विस्तार थालेको हो ।यहाँका ९० कृषकले पछिल्लो समय ३०० बढी रोपनी क्षेत्रमा व्यावसायिक किवीखेती गरिरह...

द फेसमा २६ जना नयाँ मोडलबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाली मोडलिङ क्षेत्रमा नयाँ मोडल जन्माउनका लागि मोडलिङ प्रतियोगिता ‘टी एफ द फेस’ आयोजना गरिँदै छ । गत वर्ष नै हुने यो प्रतियोगिता कोभिडका कारण रोकिएको थियो । यतिबेला भने यो प्रतियोगिता अन्...

भोजपुरमा आगामी बैशाख १० मा चौथो मुन्दुम ट्रेल रेस हुँदै

भोजपुर,२८ चैत । आगामी बैशाख १० गते ‘चौथो मुन्दुम ट्रेल रेस’ हुने भएको छ । यहाँको पर्यटन क्षेत्रको प्रवद्र्धनको लागि प्रतियोगिता गर्न लागिएको हो । भोजपुरको बाघखोरदेखी खोटाङको साकेला गाउँपालिकाको तावाभञ्याङसम्म ४५ किलोमिटरमा प्रतियोगिता हुने आयोजकले जनाएको छ । विदेशीहरुलाई प्राथमिकता राखेर सञ्चालन गर्न लागिएको प्रतियोगितामा देश तथा विदेशका धावकहरु गरी १५० देखी २०० जनासम्मको सहभागिता रहने रिमाचुङ एजुकेशन एण्ड स्पोटेस् ...