चट्याङ लागेर टेम्केमैयुङ ५ का चौध घरमा क्षती
भोजपुर १४ चैत । वर्षासँगै परेको चट्याङ लागेर भोजपुरको टेम्केमैयुङ गाउँपालिका ५ चोलन्तीमा १४ घरमा क्षति पुगेको छ । १३ गते राति परेको चट्याङले स्थानीय याम बहादुर राई, राजकुमार राई, बेनी बहादुर विष्ट, कुमारी विष्ट लगाएत अन्य १० घरमा समेत सामान्य क्षती भएको टेम्केमैयुङ गाउँपालिका ५ का वडा सदस्य विष्णु बहादुर विष्टले बताउनुभयो । चट्याङबाट स्थानीयको घरको गारो, ढोका, थाम, मोवाईल, घरको...
-
मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न चखेवामा बैशाख १ बाट महोत्सव
भोजपुर, १३ चैत । नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यमा पर्न सफल भोजपुरको मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न महोत्सव ...
-
कोशी प्रदेश सरकारद्धारा हतुवागढीका आगलागी पीडितलाई राहत वितरण
भोजपुर ६ चैत । कोशी प्रदेश सरकारले हतुवागढीका आगलागी पीडितलाई दुई लाख रुपैँया आर्थिक सहयोग गरेको छ । गत चैत ३ गते हतुवाग...
-
डढेलो नियन्त्रणका लागि डिभिजन वन भोजपुरको सप्ताहव्यापी सचेतनामुलक कार्यक्रम
भोजपुर ६ चैत्त । डिभिजन वन कार्यालय भोजपुरले वन डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम थालेको छ । वन डढेलो रोकथाम...
मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न चखेवामा बैशाख १ बाट महोत्सव
भोजपुर, १३ चैत । नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यमा पर्न सफल भोजपुरको मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न महोत्सव हुने भएको छ । यो क्षेत्रको विकाससँगै प्रवद्र्धन गर्ने लक्ष्यले नयाँ वर्षको अवसरमा २०८१ बैशाख १ गतेदेखी ३ गते सम्म ‘कृषि, पर्यटन तथा साँस्कृति महोत्सव–२०८१ सञ्चालन हुने भएको हो । मुन्दुम पदमार्गमा पर्न...