भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई लक्षित गरेर दिङ्लामा बैशाख १३ गते निशुल्क स्वास्थ्य शिविर

भोजपुर, ५ बैशाख । भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई लक्षित गरेर षडानन्द नगरपालिका केन्द्र दिङ्लामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा नै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कोशी प्रदेशका सांसद विनोद बान्तावाको पहलमा नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरको सहयोगमा बैशाख १३ गते दिङलाको महात्मा गान्धी मेमोरियल अस्पता...

आइतबारबाट हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपको तयारी पुरा

भोजपुर ८ बैशाख । भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको छ । भोजीदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक भोजपुर जिल्ला फुटबल संघले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । भोजपुर रङ्गशालामा सञ्चालन...

ठुलोदुम्माका कृषकलाई कृषि सामग्री हस्तान्तरण

भोजपुर, ३० जेठ । पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । कृषकहरुलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो । यहाँका कृषकहरुलाई चार ओटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ ओटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ ओटा, १५ ओटा प्लाष्टिक टनेल लगायतका कृषि सामग...

आइतबारबाट हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपको तयारी पुरा

भोजपुर ८ बैशाख । भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको छ । भोजीदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक भोजपुर जिल्ला फुटबल संघले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टोलीको सहभागिता रहने आयोजक भोजपुर जिल्ला फुटबल स...