चट्याङ लागेर टेम्केमैयुङ ५ का चौध घरमा क्षती

भोजपुर १४ चैत । वर्षासँगै परेको चट्याङ लागेर भोजपुरको टेम्केमैयुङ गाउँपालिका ५ चोलन्तीमा १४ घरमा क्षति पुगेको छ । १३ गते राति परेको चट्याङले स्थानीय याम बहादुर राई, राजकुमार राई, बेनी बहादुर विष्ट, कुमारी विष्ट लगाएत अन्य १० घरमा समेत सामान्य क्षती भएको टेम्केमैयुङ गाउँपालिका ५ का वडा सदस्य विष्णु बहादुर विष्टले बताउनुभयो । चट्याङबाट स्थानीयको घरको गारो, ढोका, थाम, मोवाईल, घरको...

मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न चखेवामा बैशाख १ बाट महोत्सव

भोजपुर, १३ चैत । नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यमा पर्न सफल भोजपुरको मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न महोत्सव हुने भएको छ । यो क्षेत्रको विकाससँगै प्रवद्र्धन गर्ने लक्ष्यले नयाँ वर्षको अवसरमा २०८१ बैशाख १ गतेदेखी ३ गते सम्म ‘कृषि, पर्यटन तथा साँस्कृति महोत्सव–२०८१ सञ्चालन हुने भएको हो । मुन्दुम पदमार्गमा पर्न...

ठुलोदुम्माका कृषकलाई कृषि सामग्री हस्तान्तरण

भोजपुर, ३० जेठ । पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । कृषकहरुलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो । यहाँका कृषकहरुलाई चार ओटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ ओटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ ओटा, १५ ओटा प्लाष्टिक टनेल लगायतका कृषि सामग...

भोजपुरमा वी डिभिजन व्याडमिन्टन प्रतियोगिता सम्पन्न, सुरज र खगेन्द्रको टिमलाई उपाधी

भोजपुर, ९ फागुन । राष्ट्रिय यवा संघ नेपाल भोजपुरको आयोजनामा वी डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रजान्तत्र दिवसको अवसरमा सोमबारबाट शुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगितामा सुरज मगर र खगेन्द्र राईको समुह प्रथम बनेको छ भने मुमिहाङ राई र चन्दन कटुवालको समुह दितिय बनेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. २२ हजार २२२, ट्रफी, मेडल र प्रमाण पत्र र द्धितिय हुने टिमले ...