अमेरिकामा नेपाली चेलीले जितिन मिस ईनटरनेशनल उपाधी

अमेरिकाको ओक्लहो स्टेट यूर्निभसिटिमा मिस एण्ड मिस्टर ईनटरनेशनल २०१७ प्रतियोगितामा नेपाली चेली रिभा नाएजुले मिस ईनटरनेशनल उपाधी जितेकी छिन ।

बुधवार आयोजित कार्यक्रममा नाएजुले तिन मिनेटमा सगरमाथा र मन्दीरको चित्र वनाएर पाँच सय डलर धनरासिको पाधी जितेकी हुन
कार्यक्रममा नेपाल लगाएत चिन भारत नाईजेरिया लगाएत विभिन्न देशको सहभागिता रहेको थियो ।