भोजपुर प्रदेशसभा (२) मा विनोद बान्तावा विजयी


भोजपुर, ८ मंसिर ।
भोजपुर प्रदेशसभा २ मा गठबन्धनबाट नेपाली काङ्ग्रेसका विनोद बान्तावा बिजयी बनेका छन् । बान्तावा ७५१ मतान्तरले प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार खड्गवहादुर कार्की(प्रेम)लाईपछि पार्दै बिजयी बनेका हुन् । वान्तावाले १३ हजार ५७९ मत ल्याउदा एमालेका कार्कीले १२ हजार ८२८ मत ल्याए । आधिकारिक घोषणा हुन भने बाकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार