भोजपुर । भोजपुर नगरपालिका-१२ छचौतारा स्थित ट्याक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ । बिहीबार साँझ सदरमुकामबाट गुम्वा जाँदै गरेको मे १ त ७४४४ को ट्याक्टरले किच्दा ५ वर्षीय नेन्साङ तामाङको ज्यान गएको हो । हालसम्मा पिडितले शव बुझेका छैनन् भने ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार