ओप्पोद्वारा नयाँ कलर ओएस सेभेन सार्वजनिक


काठमाडौं,१२ मंसिर । विश्वकै अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओप्पोले नयाँ कलर ओएस सेभेन भारतको नयाँदिल्लीमा सार्वजनिक गरेको छ । ओपोले चीनबाहिर एन्ड्रोइडमा आधारित आफ्नो सञ्चालन प्रणाली सार्वजनिक गरेको यो नै पहिलोपटक हो । ‘विश्वभरका ३० करोड बढी उपभोक्तालाई थप सहज, तीव्र र सुलभ अनुभव प्रदान गर्ने सोचका साथ कलर ओएसमा अनुकूलन समावेश गरेको छ,’ ओप्पो कलर ओएसका वरिष्ठ रणनीति प्रबन्धक मार्टिनले भने ।

इन्फिनिट डिजाइनइन्फिनिट डिजाइनका साथमा कलर ओएसले युजर इन्टरफेसमा थप सरलीकृत अनुभव प्रदान गर्न लाइटवेइट भिजुअल एप्रोच अपनाएको छ । यसले प्रयोगकर्तालाई आफ्ना रुचिअनुसारका सामग्रीमा ध्यान केन्द्रित गर्न थप सघाउनेछ । आइकन अप्टिमाइजेसनमा समग्र नियन्त्रणसहित डार्क मोडले दिनभर हरेक अवस्थामा अद्वितीय पठन अनुभव पस्कनेछ । यसले ब्याट्री खपतमा न्यूनीकरण गर्नेछ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार