प्रधानमन्त्रीले दिए राजीनामा

बामाको । मालीका प्रधानमन्त्रीबाट सुमेलोउ बाउबेय माइगाले अनपेक्षित रूपमा राजिनामा दिएका छन् । राष्ट्रपतीय निर्वाचनको तयारी हुँदै गर्दा राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले पूरानो मन्त्रीमण्डलका ३६ सदस्यसहित नयाँ सरकारको घोषणा गरेका छन्।

मन्त्रीमण्डलले छ नयाँ अनुहार पाएको बताइएको छ । इश्लामिक जिहादी समूहको तर्फबाट खतरा महशुस गरेका केइटाले प्रधानमन्त्रीमा आफू निकट व्यक्तिलाई ल्याएका बताइएको छ ।

नयाँ प्रधानमन्त्रीमा सुमेलोउ बाउबेय माइगा चयन गरिएको छ ।आइतबार घोषणा भएको मन्त्रीमण्डलमा व्यापक हेरफेर भएको बताइएको छ ।